StarPratika.com

१ वर्ष अगाडि / ७११  पटक हेरिएको

काठमाडौ । नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजानिक गरेको छ । आफनो ११ औ संस्करणको नतिजा आगामी नोभेम्बर २४ तारिख टोकियो टावरमा सार्वजानिक गर्ने र आगामी डिसेम्बर २८ मा अस्ट्रेलियामा समापन गर्ने लक्ष्य सार्वजानिक गरेको हो ।
नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले आफनो ११ औ सस्करण विश्वकै अग्लो टावर टोकियो टावरमा अवार्ड सार्वजानिक गरी समापन कार्यक्रम अष्ट्रेलियामा गर्न लागेको हो । नेपाली चलचित्र जगत मै पहिलो पटक फिल्म अवार्डको पत्रकार सम्मेलन मलेशियामा ,उत्कृष्त ५ नोमिनेसन सिगापुरमा ,ग्राइन्ड फाईनल जापान टोकियो टावरमा र समापन तथा धन्यवाद कार्यक्रम आयोजना अस्ट्रेलियामा गर्न लागेको सम्भव त पहिलो पटक हो ।

उक्त अभियान कार्यक्रम अन्र्तरगत प्रेस रिलिज कार्यक्रम मलेशिया र उत्कृष्त ५ नोमिनेसन सार्वजानिक कार्यक्रम गत साता मलेशियामा सम्पन्न भएको छ ।
बडा दशैको अवसर पारेर बक्स अफिस इन्टरनेरनेसनल ग्रुरुप, नेपाली प्रवाशी सितोरियो कराँते सघं मलेशिया, मलेशिया नेपाली कलाकार सघं मलेशियाले सयुंक्तरुपमा आयोजना गरेको पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्ड कार्यक्रम आयोजनाको अवसरमा यस्ता विविध कार्यक्रम भव्यताको साथ सम्मन भएको हो ।
आर्थिक बर्ष निर्माण भै सार्बजनिक भएका ८३ वोटा चलचित्रहरु ९ सदस्य जुरिले अबलोकन गरि उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक गरिएको थियो ।
नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ संस्करणमा सार्वधिक १६ विद्यामा चलचित्र प्रेमगित २ परेको छ भन्ने बर्षको सार्बधिक सफल चलचित्र छक्का पन्जा २ र ए मेरो हजुर २ ले आफुलाइ अबल साबित गरेको देखिन्छ १५ बिधा तर्फ ।
माहामही राजदुत डा. उदयराज पाण्डे, नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल, एन.आर. एन. ए. अध्यक्ष हरि भट्टराई लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको गरिमामय उपस्थितिमा मलेसियामा बसेर पनि राष्ट्र र जनताको पक्षमा योगदान पुर्याउनु हुने ५० भन्दा बढि प्रतिभा तथा विभिन्न क्षेत्रमा सकृय संस्थाहरुलाई पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्डबाट सम्मान गरिएको छ ।
पृथ्वी परिक्रमा नागरिक सम्मान तथा अवार्ड सफल पार्न नेपालबाट विभिन्न व्यक्तित्वहरु मलेसियामा पुगी ११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्डको उत्कृष्ट ५ नोमिनेसन सार्बजनिक कार्यक्रम सिंगापुरमा सरिक हुनुभएको थियो ।
११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ को नोमिनेसन कार्यक्रममा अवार्ड सहभागी ८३ वटा चलचित्रका सर्जकहरुले अवार्ड को प्रतिस्पर्धा रहेको ३२ बिधा जुरिको तर्फबाट र १० पपुलर बिधा आयोजक तर्फबाट गरि कुल ४२ बिधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको छन् ।
आर्थिक बर्ष रिलिज भै सार्बजनिक भएका द्दण्ज्ञढ का ८३ चलचित्र मध्य दोस्रोमा ए मेरो हजुर २ चलचित्र १५ विद्यामा, छक्का पञ्जा २ चलचित्र १४, विद्या घाम पानी ले १२ विद्यामा आफुलाई सर्वोउत्कृष्त प्रमाणीत गर्न दाबेदारी पेश गरेका छन् ।

यिनलाई पछयाउदै मङंगलम चलचित्रले १० विद्या ,एश्वर्य, म एस्तो गित गाउछु र कृ ले पनि १० विद्यामा आफुलाई नम्बर एकको दाबि गरेका छन ।
उत्कृष्ट पाँच चलचित्रमा छक्का पन्जा २, प्रेम गित २, मंगलम, ए मेरो हजुर २ र घामपानी छानिएका छन् । यिनै चलचित्रले ४२ बिधामा आफुलाई अबल देखिएका छन् । तेस्तै निर्देशकमा शिवम अधिकारी पञ्चायत,दिपा श्रीनिरौला छक्का पन्जा २ , सुदर्शन थापा म एस्तो गित गाउछु र नवल नेपाल मंगलम सर्वोउत्कृष्ट निर्देशकमा उत्कृष्ट पाँचमा आउनु भएको छ ।

उत्कृष्ट नायिकामा निता ढुंगना पञ्चाएत,केकी अधिकारी घाम छायाँ ,पुजा शर्मा म एस्तो गित गाउछु, स्वेता खड्का कान्छी र बेनिसा हमाल चलचित्र ब्लाइन रक्सबाट अवार्डको लागि चुनिएका छ्न ।यसैगरी २०१९ को अभिनेतामा पुस्कल खड्का मंगलम,दयहांग राई कान्छी ,अनमोल केशि कृ, सौगात मल्ल पञ्चेबाजाबाट नेसनल बक्स अफिस फिल्म फियर अवार्डमा आफ्नो दाबेदरि प्रस्तुत गरेको छन् ।

समग्रमा कुल ४२ बिधाका अधिकांस नोमिनेसन उत्कृष्ट ५ चलचित्रबाट धेरै छानिएका छन् भन्ने अन्य थुप्रै कुल ४२ बिधामा आफुलाई अबल साबित गरेको छ्न । नोमिनेसन हेर्दा जुरिले व्यावसायिक सफल,समिक्षक र आम दर्शकले मन पराएका चलचित्र प्रती न्याय गरेको देखिन्छ ।सिंगापुर नोमिनेसन सार्बजानिक अगाडि फिल्म अवार्डको बारेमा मलेसियाको ग्राइन्ड होटेलमा नेपाली चलचित्र इतिहासमै पहिलो पटक मलेसियामा प्रेस मिट,सिंगापुरमा उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक, विश्वकै सबैभन्दा अग्लो टावर टोकियो टावरमा ग्राइन्ड फाइनल अवार्ड सार्बजनिक र अस्ट्रेलियामा समापन कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन पनि सम्पन्न भएको छ ।

११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड को पत्रकार सम्मेलनमा मलेसियामा कृयासिल नेपाली पत्रकारको जिज्ञासा् बारे अवार्ड अध्यक्ष राम बाहादुर सुवेदी ९आर ।के ० ले नेसनल बक्स अफिस फिल्म फियर अवार्डले यस भन्दा आगाडी पनि पटकपटक गरि विश्वमै पहिलो पटक समुन्द्री मुनि ,समुन्द्री माथी ,उडिरहेको हवाई जहाज र विश्वको सर्वोच्च सिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज वुक अफ द वर्ड रेकड कायम गरि नयाँ संस्करण फरक फरक देशहरूमा गर्न लागेको बताए ।
प्रेस मिटमा बोल्दै अभिनेता धिरेन शाक्यले नेपालमा बक्स अफिस अवार्ड को आफ्नै पोहिचान छ । बक्स अफिस अवार्डले विश्व रेकर्ड मात्रै राखेको छैन चलचित्र इतिहासमा पहिलो पटक राष्ट्रिय रंगशालामा,बिदेशी भुमि युएई दुवाइमा अवार्ड आयोजना ,अरबियन मुलुक ,युरोपेली मुलुक ,दक्षिण एसियाली मुलुकमा समेत पहिलो पटक अवार्ड आयोजना सफल पारी चलचित्र बजारमा ऐतिहांसिक कार्य गरेको बताए भने मनोरञ्जन मैत्रीपूर्ण फुटबल आयोजनाहरुमा बक्स अफिसले देश बिदेशमा एक क्षेत्र चलायनमान गरेको औलाउनु भयो ।
मलेसियामा आयोजित ११ औ बक्स अफिस फिल्म फियर अवार्डको पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता तिल बाहादुर कार्की, कलाकार बिपना बस्नेत लगायत थुप्रे बक्ताले बक्स अफिस अवार्ड नेपाली चलचित्रको एक ऐतिहांसिक इतिहास भएकोमा गर्व लागेको बताए ।
तेसैगरी नोमिनेसन सार्बजनिक सिंगापुर समहारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफू पहिलो पटक फिल्म अवार्ड कार्यक्रममा यसरी बिदेश आएको तर बक्स अफिस इन्टरनेसनल ग्रुपको अनौठो गतिविधि देखि धेरै लै खुशी लागेको बताउनु भयो ।
पौडेलले नेपाली फिल्म अवार्डको प्रेस मिट,उत्कृष्ट पाँच नोमिनेसन र फाइनल अवार्ड फरक फरक देशमा आयोजना गर्नु आफैमा अकाल्पनीय र यस्ता रचनात्मक कार्यक्रमहरुमा आफु उपस्थिति हुनपाउदा गर्व महसुस भएको बताउनु भयो । नोमिनेसन सार्बजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली चलचित्र गित संगित हुर्काउन बिदेशमा बस्ने नेपाली नागरिकहरुको ठुलो योगदान रहेको चर्चा गर्दै प्रतिस्पर्धा गर्नुहुने सस्थाहरुमा सफलताको शुभकामना दिनु भयो ।
११ औं नेस्नल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ को एक मुस्ट विवरण यसप्रकार रहेको छ ।

१।उत्कृष्ट पांच मेकअप स् द्दण्ज्ञढ
क० मनोज राणा – ए मेरो हजुर २
ख० सरोज वुदाथोकी – कान्छी
ग० विना राई – लिली बिली
घ० सरोज पाण्डे – म यस्तो गीत गाउँछु
ङ० निमा राईृ – पञ्चायत

२। बर्षको उत्कृष्ट एनिमेशनस् द्दण्ज्ञढ
क० अच्युत लामिछाने – राधे
ख० ग्लोज ईन्टरटेण्टमेण्ट – कृ
ग० अक्की शर्मा – पिजंडा ब्याक अगेन
घ० सत्यम राणा – रुद्र
ङ० श्रीकृष्ण श्रेष्ठ – ए मेरो हजुर

३ । बर्षको उत्कृष्ट पाश्र्व संगीतस् द्दण्ज्ञढ
क० रोहित शाक्य – घामपानी
ख० एलिश कार्की – प्रेमगीत २
ग० उत्तम न्यौपाने – कृ
घ० रोहित शाक्य – पर्व
ङ० शैलेस श्रेष्ठ – ए मेरो हजुर २

४ । बर्षको उत्कृष्ट ध्वनी मिश्रणस् द्दण्ज्ञढ
क उत्तम न्यौपाने – कृ
ख० मुकेश शाह – मंगलम
ग० सुन्यमान श्रेष्ठ – छक्का पञ्जा २
घ० उत्तम न्यौपाने – ए मेरो हजुर २
ङ० मुकेश शाह – प्रेमगीत २

५ । बर्षको उत्कृष्ट गीतकार द्दण्ज्ञढ
क० सुदर्शन थापा – भन्छु आज – म यस्तो गीत गाउंछु
ख० अर्जुन पोखरेल – तिमी रोएको पल – एैश्वर्य
ग० बस्नत सापकोटा – किनी देउन साइला दाई – ए मेरो हजुर २
घ० दिपक शर्मा – पर्ख पर्ख मायाल ु– मंगलम
ङ० राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

६। बर्षको उत्कृष्ट पांच संगीतकारस् द्दण्ज्ञढ
क० कल्याण सिहं – काहानी यो प्रेमगितको – प्रेमगीत २
ख० दिपक शर्मा – पर्ख पर्ख मायालु – मंगलम
ग० बसन्त सापकोटा – कसम हो कसम – प्रेमगीत २
घ० विकाश चौघरी – घिनघिन मादल – पञ्चेवाजा
ङ० अर्जुन पोखरेल – तिमी रोएको पल – एैश्वर्य
७। बर्षको उत्कृष्ट पांच गायकस् द्दण्ज्ञढ
क० सुगम पोखरेल – तिमी रोएको पल – एैश्वर्य
ख० प्रताप दास – चल्नै छादयो – लिलिबिलि
ग० कृष्ण काफ्ले – पर्ख पर्ख मायालु – मंगलम
घ० अभिजित – मान्छे हुं म – राधे
ङ० राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

८।बर्षको उत्कृष्ट पांच गायिकास् द्दण्ज्ञढ
क० अञ्जु पन्त – तिमी रोएको पल – एैश्वर्य
ख० विन्दु परियार – पर्ख पर्ख मायालु – मंगलम
ग० साधना सरगम – किनीदेउन साइला दाइ – ए मेरो हजुर २
घ० माधुरी भट्टचारय – लडे लडे समाउ मलाई – तिमी संग
ङ० अञ्जु पन्त – चरी चट्ट परि – कान्छी

९। बर्षको उत्कृष्ट पांच नृत्य निर्देशकस् द्दण्ज्ञढ
क० बसन्त श्रेष्ठ – चरी चट्ट परि – कान्छी
ख० कविराज गहतराज – तिमी रोएको पल – एैश्वर्य
ग० रेनशा राई – यति यति पानी – कृ
घ० कविराज गहतराज – पर्ख पर्ख मायालु स् मंगलम
ङ० रामजी लामिछाने – तिमी नि आधा – राधे
१०। वर्षको उत्कट पांच द्वन्द निर्देशक स्द्दण्ज्ञढ
क० हिमाल के। सी। – पिजडा ब्याक अगेन
ख० चन्द्र पन्त – कृ
ग० सम्राट बस्नेत – ग्याङस्टार ब्लुज
घ० अष्ट महर्जन – प्रेम गीत –२
ङ० एन। वि। महर्जन – धुम –२

११।बर्षको उत्कट पांच बाल–कलाकारस् द्दण्ज्ञढ
क० रञ्जना गुरागाऊं – धुम –२
ख० प्रिन्स रिजाल – डा। खाते
ग० अनुभव रेग्मी – ए मेरो हजुर २
घ० सुधाप अधिकारी – पलांस
ङ० धोजी कोईराला – पञ्चायत
१२। बर्षको उत्कट पांच

बर्षको उत्कृष्ट पांच हास्य–कलाकारस् द्दण्ज्ञढ
क० राजाराम पौडेल– म यस्तो गीत गाउंछु
ख० जयकिशन बस्नेत – धुम २
ग० केदार घिमिरे – छक्का पञ्जा २
घ० जीतु नेपाल – छक्का पञ्जा २
ङ० बुद्धी तामाङ्ग – ए मेरो हजुर २

९१३० बर्षको उत्कृष्ट पांच खलपात्रस् द्दण्ज्ञढ
९१० अंकित खड्का – घामपानी
९२० अनुप विक्रम शाही – कृ
९३० सन्तोष सेन – प्रेमगीत – २
९४० प्रशान्त ताम्राकार – ऐश्वर्य
९५० प्रमोद अगा्रहरी – राधे

९१४०बर्षको उत्कृष्ट पांच कथा — द्दण्ज्ञढ
९१० शिवम अधिकारी – पञ्चायत
९२० गोविन्द फुयाल – मंगलम
९३० रामशरण पाठक – प्रेमगीत –२
९४० दिेपेन्द्र लामा – घामपनी
९५० जगदीश्वर थापा – राधे

९१५०बर्षको उत्कृष्ट पांच पटकथास् द्दण्ज्ञढ
९१० गोविन्द फुयाल – मंगलम
९२० प्रदिप भारद्धाज– लिली विली
९३० दिपकराज गिरी – छक्का पन्जा २
९४० दिपेन्द्र लामा घामपानी
९५० शिशिर राणा– तिमीसंग

९१६० बर्षको उत्कृष्ट पांच सम्वाद ः– द्दण्ज्ञढ
९१० दिपकराज गिरी – छक्का पन्जा २
९२० दिपेन्द्र लामा – घामपानी
९३० दिपाकर भट्टराई – ऐश्वर्य
९४० प्रदिप भारद्धाज – लिली विली
९५० शिवम अधिकारी – पन्चा २

९१७० बर्षको उत्कट पांच नवनायिका ः–द्दण्ज्ञढ
९१० जशिता गुरुङ्ग –लिली विली
९२० दिपिका प्रसाई – ऐश्वर्य
९३० सारा सिर्पाली – रुद्र
९४० अदिती बुढाथोकी – कृ
९५० अस्लेशा ठकुरी – प्रेम गित २

९१८० बर्षको उत्कट पांच नवनायक ः–द्दण्ज्ञढ
९१० स्वरुपपूरुष ढकाल – छक्कापन्जा २
९२० सारुक – रानी
९३० शन्नी सिंह – डायरी
९४० शलिममान वानिया – ए मेरो हजुर २
९५० सुरज पाण्डे – लबलब लब

९१९० बर्षको उत्कट पांच नव निर्देशक ः–द्दण्ज्ञढ
९१० शिशिर राणा – तिमीसंग
९२० झरना थापा– ए मेरो हजुर २
९३० दिपेन्द्र लामा घामपानी
९४० अवशिफ शाह – सायद २
९५० हिमाल के।सी।– पिजंडा व्याक अगेन
९२०० बर्षको उत्कृष्ट पांच चरीत्र अभिनेत्री ः–
९१० मिथिला शर्मा – मंगलम
९२० हिउंवााला गौतम – राधे
९४० गौरी मल्ल – व्लाईण्ड रक्स
९५० लक्ष्मी गिरी – छक्का पन्न्जा

९२१० बर्षको उत्कृष्ट पांच चरीत्र अभिनेता ः–द्दण्ज्ञढ
९१० शशिल पोखरेल – राधे
९२० शिवहरी पौडेल – छक्का पन्जा २
९३० पुष्कर गुरुङ्ग
९४० हरिवंश आचार्य –शत्रुगत
९५० प्रकाश घिमिरे – घाम पानी

९२२० बर्षको उत्कृष्ट पांच सह–अभिनेता ःद्दण्ज्ञढ
९१० नाजिर हुसैन – तिमीसंग
९२० जितु नेपाल – छक्कापन्न्जा २
९३० वुद्धी तामाङ्ग – २ रुपैया
९४० सलोन बस्नेत –ए मेरो हजुर २
९५० रोहित रुम्बा – नेप्टे
९२३० सह् – अभिनेत्री ः–
९१० माला लिम्बु — पर्व
९२० मेनुका प्रधान – हिटलर
९३० वर्षा राउत – छक्कापन्जा २
९४० आशिष्मा नकर्मी – संरक्षण
९५० रोजिशा शाही – ग्याङ्ग स्टार व्लुज

९२४०बर्षको उत्कृष्ट पांच छायांकार ः– द्दण्ज्ञढ
९१० राजेश श्रेष्ठ– ऐश्वर्य
९२० शेलेन्द्र डि। – घामपानी
९३० पुरुषोत्तम प्रधान – कृ
९४० संजय लामा – ए मेरो मजुर २
९५० सुदिप वराल – लिली विली

९२५० बर्षको उत्कृष्ट पांच सम्पादन ः–द्दण्ज्ञढ
९१० सुरेन्द्र पौडेल – कृ
९२० निमेष श्रेष्ठ – घामपानी
९३० विपिन मल्ल – छक्कापञ्जा २
९४० वनिष शाह – प्रेमगीत २
९५० मित्र डि गुरुङ्ग – शत्रुगते

९२६०बर्षको उत्कट पांच अभिनेत्री ः– द्दण्ज्ञढ
९१० नीता ढुंगाना – पंचायत
९२० केकी अधिकारी –घामपानी
९३० पूजा शर्मा – म यस्तो गी गाउंछु
९४० स्वेता खड्का – कान्छी
९५० वेनिशा हमाल – व्लाइण्ड रक्स

९२७० बर्षको उत्कट पांच अभिनेता ः– द्दण्ज्ञढ
९१० पुष्प खड्का – मंगलम्
९२० दयाहाङ्ग राई – घामपानी
९३० अनमोल के।सी। – कृ
९४० प्रदिप खड्का–प्रेमगीत २
९५० सौगात मल्ल – पन्चेबाजा

९२८० बर्षको उत्कट पांच चलचित्रः–द्दण्ज्ञढ
९१० छक्कापन्जा
९२० प्रेमगीत २
९३० ए मेरो हजुर २
९४० घामपानी
९५० मंगलम्

९२९० बर्षको उत्कृष्ट पांच निर्देशक ः–द्दण्ज्ञढ
९१० शिवम् अधिकारी – पञ्चायत
९२० प्रदिप भट्टराई –शत्रुगते
९३० दिपाश्री निरौला – छक्कापन्जा २
९४० सुदर्शन थापा – म यस्तो गीत गाउंछु
९५० नवल नेपाल – मङंगलम।

अयोजक संस्थाले प्रदान गर्ने पपुलर तर्फ
९३०० बर्षको उत्कट पांच वितरक द्दण्ज्ञढ
९१० सुनिल मानन्धर – म एस्तो गित गाउछु
९२० गोपाल कायस्ता – छक्का पन्जा २
९३० गोविन्द शाही – ए मेरो हजुर २
९४० नरेन्द्र महर्जन – प्रेम गित २
९५० उज्वल पौडेल – प्रेम गित २

९३१० बर्षको उत्कट पांच पोष्टर डिजाईनर द्दण्ज्ञढ
९१० कान्छी
९२० म एस्तो गित गाउछु
९३० घामपानी
९४० कृ
९५० ए मेरो हजुर २

९३२० बर्षको उत्कृष्ट पांच निर्माण नियणत्रक द्दण्ज्ञढ
९१० लिलिबीलि
९२० म एस्तो गित गाउछु
९३० प्रेम गित
९४० छक्का पञ्जा २
९५० ए मेरो हजुर २

९३३० बर्षको उत्कट पांच स्टुडियो द्दण्ज्ञढ
९१० बि।जि।बि स्टुडियो – छक्का पञ्जा २
९२० फिल्म मोसन – ए मेरो हजुर २
९३० रेड स्टुडियो – प्रेम गित २
९४० सिनेजोन स्टुडियो – म एस्तो गित गाउछु
९५० अस्लेशा स्टुडियो – ऐश्वर्य

९३४० बर्षको उत्कृष्ट पांच अवार्ड आयोजना द्दण्ज्ञढ
९१० एल। जि अवार्ड
९२० ईमेज म्युजिक अवार्ड
९३० डिसिने अवार्ड
९४० नेस्नल बक्स अफिस म्युजिक अवार्ड
९५० ग्लोबल मोसन पिक्चर्स अवार्ड

९३५० बर्षको उत्कृष्ट पांच सिनेमा हल द्दण्ज्ञढ
९१० गोपिकृष्ण मुभिज प्रा।ली।९काठमाण्डौ०
९२० अस्ट नारायण पिक्चर्स हल प्रा।ली।९काठमाण्डौ०
९३० श्रीकृष्ण हल ९पोखरा०
९४०क्यु एफ एक्स ९राजधानी ०
९५०उतर शिला दमौली ९मोफसल ०

९३६०बर्षको उत्कृष्ट पांच विशेष फिल्म द्दण्ज्ञढ
९१० पञ्चायत
९२० डा।खाते
९३० पङना
९४० स्काउट
९५० हामी शरर्णथी

बर्ष को उत्कृष्ट पांच प्रोमो द्दण्ज्ञढ
९१ ०छक्का पन्जा २
९२ ०कृ
९३ ०ए मेरो हजुर ३
९४०म एस्तो गित गाउछु
९५ ० प्रेम गित ३

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon