StarPratika.com

२ वर्ष अगाडि / ५७३  पटक हेरिएको

काठमाडौ । चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस–सुन्तली फाउण्डेशनले शनिबार त्रिवि क्रिकेट मैदानमा कलाकारहरु बिच क्रिकेट खेलाइएको ।

प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमनेसामने हुनेगरी खेल तालिका बनाइएको छ । पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बनाइएको छ ।

आजको खेलाडी कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।

मदनकृष्ण श्रेष्कले कलाकारहरुको कप्तानीको भुमिका निभाएका थिए । त्यस्तै मदन कृष्ण श्रेष्ठ ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ को टीम बनाइएको थियो । छ । जसको १० ओभरको खेल तय गरिएको छ ।

‘मातृभूमि कप’ नाम दिइएको क्रिकेटमा कलाकार देखि लिएर नेपाली राष्ट्रिय टीमका खेलाडीहरुको सहभागिता रहेको थियो । त्रिवि क्रिकेट १५ दिन अगाडी देखि कलाकाहरु खेलका लागि प्रशिक्षण गरिरहेका थिए । अस्तिको शनिबार खेल्ने भनेको क्रिकेट पानी परेका कारण रोकिएको थियो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon