‘जानी नजानी’को ट्रेलरमा बोल्ड देखिए,विन्दास मनिष र निरिषा

काठमाडौ । आगामी चैत्र १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । रोशनी केसीको प्रस्तुतिमा तयार भएको फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरले अहिलेका यूवापुस्तालाई आकर्षित गर्ने देखिन्छ । ट्रेलरमा लभ, विछोड, जिम्मेवारीको कथामा देखाइएको छ । मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्न्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, … Continue reading ‘जानी नजानी’को ट्रेलरमा बोल्ड देखिए,विन्दास मनिष र निरिषा