StarPratika.com

३ वर्ष अगाडि / ४६३  पटक हेरिएको

मोरङ, जेष्ठ ६ गते।

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले अवैध चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका ४ बस्ने पिन्टु साहलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट २३ थान औठी, ३ जोर पाउजु, २ वटा रिङ र टुक्रा समेत गरी आधा किलो चाँदी बरामद भएको छ। दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्याय रानीमा राखीएको छ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon