StarPratika.com

३ वर्ष अगाडि / ६०१  पटक हेरिएको

काठमान्डाँै , भदौ ६
गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वरमा रहेको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली “ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन ।
अहिले तीज को गीतको नाममा संस्कृतिनै बिकृत बनाउने खालका गीतहरु बजारमा आएका छन । मौलिक सिर्जनालाई बजारमा ल्याएर पर्वमा उत्साह थप्नको लागी आफुले यसपाली ग्यारेन्टी सुन भो मलाई चाइएन” ल्याएको सञ्चिताले बताईन ।
प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , तथा विक्रम चौहानको निर्देशनमा रहेको गीतमा टिका जौशी र पार्थ रानाको अभिनय गीतको भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon