रोशन पोखरेल,

३ वर्ष अगाडि / २००१५  पटक हेरिएको

काठमाडौ : आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । प्रेमका नविन अभिब्यक्तिहरु गीतमा समेटिएको छ । वियोगान्त भावहरु गीतको शब्दमा भेटन सकिन्छ भने प्रेमका अन्तर तरङका बाँन्किहरु पनी गीतमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon