StarPratika.com

२ हप्ता अगाडि / ५५  पटक हेरिएको

काठमाडौ : मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन ९एफपीओ० निष्काशन गर्ने भएको छ ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन गर्न नेपाल एसविआई मर्चेण्ट बैकिंङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त र मर्चेण्ट बैकिङ्गबीच जेठ २३ गते सम्झौता भएको हो ।

यस अघि पनि लघुवित्त र मर्चेण्ट ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने सम्झौता भएको थियो । लघुवित्तले निष्काशन गर्ने शेयर संख्यामा परिवर्तन भएपछि पुन सम्झौता भएको हो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon