StarPratika.com

२ हप्ता अगाडि / ७१  पटक हेरिएको

काठमाडौं : गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् । अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर रहेको छ ।

गीत ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा तीन दिन अगाडि सार्वजनिक गरेकी छन् । गीत स्टोनसँगै आनी छोइङले पनि गाएकी छन् । गीत निकै कर्णप्रिय छ । गीतको भिडियो पनि बनेको छ । जसमा यी दुई गायिकाको अलवा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon