StarPratika.com

२ हप्ता अगाडि / ६४  पटक हेरिएको

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । शनिबार ट्वीटरमार्फत विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरे हुन् ।

वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने भन्दै सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको देउवाले बताए , पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि हुने देउवाको भनाइ छ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon