StarPratika.com

१ महिना अगाडि / १६०  पटक हेरिएको

काठमाडौ : काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूले पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालका निर्देशक सागरराज राजभण्डारीका अनुसार विषेशकारण बस अर्काे सूचना नभएसम्मका लागि पीसीआर परीक्षणको कार्य स्थगित गरिएको हो ।

जारी गरिगरिएको विज्ञप्तीमा अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण स्थगित गर्नुको कारण उल्लेख छैन । पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon