StarPratika.com

३ हप्ता अगाडि / ४०  पटक हेरिएको

काठमाडौ । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । आमिरका प्रवक्ताका अनुसार,‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

यो भन्दा अघि अभिनेता तथा चलचित्रका निर्माता सतिश कौशिक, कात्र्तिक आर्यनका अलवा रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon