StarPratika.com

३ हप्ता अगाडि / १९३  पटक हेरिएको

शान्तिदिप रेग्मी : काठमाडौको बालुवाटार अस्थित महेन्द्र रास्टिय माबीमा कक्षा ७ मा अध्यानरत विद्यार्थीलाई बिगत एक बर्षदेखि क्रोध रहित शिक्षा सिकाई रहेको क्रोध रहित सन्सारले आज एक कार्यक्रमबिच ग्राजुयसनको प्रमाणपत्रबाट दिछित गरेको छ ।

प्रमाणपत्र बितरण कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी तथा पत्रकार डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुबेदिले प्रमाणपत्र बितरन गर्नु भयो , सो कार्यक्रम बोल्दै सुबेदिले विद्यार्थी भाईबहिनिले सानै उमेरमा यस्तो तालीम प्राप्त गर्नु राम्रो रहेको र सिकेको कुरा ब्याबहरमा उतारी सफल हुन शुभकामना दिनु भयो । प्रमाणपत्र बितर्ण कार्यक्रमको सभापति तथा क्रोध रहित सन्सार सस्थाका अध्यक्ष देशमर्दन बस्नेतले बिद्यार्थी भाईबहिनिले सिकेको कुरा ब्याबहारमा उतार्न अनुरोध गर्नु भयो । सो कार्यक्रममा स्वागत मन्तव्य क्रोध रहित सन्सारका उपाध्यक्ष डा. लक्ष्म्ण शाक्यले गर्नु भयो ।

सो कार्यक्रममा वचन बचत तथा रिण सहकारी सथाका बोर्ड सदस्य सान्ता गौतमले विद्यार्थीलाई हौसला प्रदान गर्द भनाई राख्दै भन्नुभयो । सो कार्यक्रम बिध्यालयको शिक्षक देब नारायण भन्डारिले गर्नु भएको थियो । सस्थाको कोषाध्यक्ष सुरेस धिमालको पनि उपस्थिति रहेको सस्थाका भोलियटियर कोडिनेट्रर तथा पत्रकार शान्तिदिप रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon