StarPratika.com

२ महिना अगाडि / १३१  पटक हेरिएको

चाइनाको बिशाल सहर चेंग्दूमा छायांकन गरिएको गायक तथा मोडेल कृष्ण रसाल र गायिका निकिता थापाको आवाजले सजिएको गीत ‘रातलाई चन्द्र’ बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ ।

गीतमा प्रभात त्रिपाठीको शब्द, शुभाष भुसालको संगीत, उदय राज पौडेलको संगीत संयोजन तथा कुमार के. सि. को रेकर्डिङ रहेको छ भने देवेन्द्र शाहीको छांयाकन, राजेन्द्र पण्डेको सम्पादन र देवेंन्द्र शाही तथा कृष्ण रसालको निर्देशनमा भिडियो तयार पारीएको हो । रोमान्टिक शैलीमा तयार पारीएको भिडियोमा ज्ञानेन्द्र ब. खड़का र चाइनीज कलाकार (यमी)को अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon