StarPratika.com

७ महिना अगाडि / १५८  पटक हेरिएको

गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली ’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्। भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप समाबेस रहेको छ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon