काठमाडौं । लकडाउनको अवधिमै गायिका रेखा शाहले गीत रिलिज गरेकी छन् । उनले एल्वमकोे दोस्रो गीत ‘मौन’ सार्वजनिक गरेकी हुने । यसअघि यही वैशाख पहिलो साता फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरिसकेकी छिन् ।
गायिका शाहको स्वर रहेको ‘मौन’ गीतमा भुपेन्द्र खड्काको शब्द तथा हरि लम्सालले कम्पोज गरेका हुन् । उनको सबै भन्दा चलेको गीत ‘सिमसिमे पानीमा ’ अहिले पनि उतिकै चर्चामा रहेको छ ।