StarPratika.com

१ वर्ष अगाडि / ५८९  पटक हेरिएको

काठमाडौ । लकडाउनको समयमा हालसालै रिलिज भएका फिल्म धमाधम युट्युबाट रिलिज भइरहेको छ । हालै अर्को एउटा नेपाली फिल्म पनि रिलिज भएको अवस्था छ । एक्सन प्रदान भनिएको फिल्म ‘तारे भीर’ युट्युवमार्फत रिलिज गरिएको हो । फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय देख्न सकिन्छ । फिल्मलाई डीके दिवानको निर्माणमा यो फिल्म तयार भएको हो । यस फिल्मलाई प्रेम सुब्बाले फिल्म लेखन तथा निर्देशन गरेका हुन् । फिल्मलाई ओ एस आरबाट रिलिज गएिको हो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon