Breaking News

काठमाडौ । अभिनेत्री बर्षा राउतका दुइ फिल्म हिट भएपछि फिल्ममा काम गरेकी छैनन् । उनले अहिले कुनै फिल्ममा साइन गरेकी पनि छैनन् । बरु म्युजिक भिडियोमा ब्यस्त रहेकी छन् । उनले अभिनय गरेको फिल्म ‘गोपी’ र ‘चौका दाउ’ को असफलता हात पार्यो ।

मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ र प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ दुबै हिट भए पछि उनले अर्को फिल्ममा अभिनयका लागि हतार गरेकी छैनन् । फिल्ममा काम नगरे पनि म्युजिक भिडियोमा भने काम गरिरहेकी छन् ।

प्रकाशित मिति : 2019-11-23

फेसबुक पेज

Categories