Breaking News

काठमाडौ । द भ्वाइसका विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको थरी थरी माया को भिडियो रिलीज भएको छ । घनस्याम श्रेष्ठको शब्द ,प्रकाश नेपालीको संगीतमा रहेको गीत ‘थरी थरी माया ┌ बोलको गीत यतिबेला बजारमा आएको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोलाई सरोज अधिकारीले छायाङकन गरेका छन भने भिडिया को सम्पादन विकाश धमलाले गरेका हुन । भिडियो ओ एस आर डिजीटलको युटुब च्यानलबाट बजारमा आएको छ ।
भिडीयो हेरौ

प्रकाशित मिति : 2019-05-27

फेसबुक पेज

Categories