Breaking News

एजेन्सी । शुक्रबार साँझ चीनमा शक्तिशाली भुकम्प गएको छ । चिनियाँ समयनुसार ६ बजेर १७ मिनेटमा ७.५ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पपछिको घटनाको विवरण सार्वजनिक भएको छैन । कति जनधनको क्षती भएको छ भन्ने विवरण तत्काल बाहिर ल्याउन नसकिएको चिनिया सञ्चार माध्यमहरुले बताए ।

प्रकाशित मिति : 2019-02-22

फेसबुक पेज

Categories