Breaking News

काठमाडौं । करुणा वस्नेतले ‘रातो बुट्टे साडी…’ बोलको तीजको रमाईलो म्यजिक भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । एउटा चेलिले तीजको बेला हर्षोलासित भएर रमाउँदै माईतिमा सुख, दुख बाँडेको खुशिपनलाई झलकाएका छन् ।

करुणा वस्नेतकै शब्द तथा रामचन्द्र अञ्जानको संगितले भरिएको र किशोर लामाको एरेन्ज रहेकको उक्त गीतलाई कालानिधि रेकर्डिङ म्युजिक स्टूडियोले अडियो तयार पारेका हुन भने गम्भिर वस्नेतको लगानीमा बनेको उक्त म्युजिक भिडियोमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका जुना आले र रुपादेविले साथिहरुको साथमा सशक्त अभिनय गरेकी छन् भने एलेन मगरको छायाँकनमा रहेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । हाल निक्कै चर्चामा रहेका यस म्युजिक भिडियोको कोरिग्राफिमा आर. आर. सिम्खडाले सघाएका छन् ।

‘भिडियो सहित’

प्रकाशित मिति : 2018-09-05

फेसबुक पेज

Categories