Breaking News

अन्जु पन्तको आवाजमा रहेको ‘यादका लहरहरु’ मा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेका छन् । अन्जु पन्तको आवाजमा रहेको ‘यादका लहरहरु’मा डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको यस गीतको भिडियोालई हरी हुमागाईंले निर्देशन गरेको छन् ।

हरिको निर्देशनमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई फिचर्ड गरिएको छ। भिडियोलाई उत्तम हुमागाइको छायाँकन , प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।

कुनै समय अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडीलाई दर्शकले रुचाएका थिए । त्यस्तै , कतिपय म्युजिक म्युजिक भिडियोमा पनिसँगै देखिदै आएका छन् । दर्शककोरोजाईमा परेका राजेश र करिश्मालाई यो गीतबाट पनि मन पराउनेमा गीतका सर्जक आशाबादी देखिएका छन् ।

प्रकाशित मिति : 2020-11-13

फेसबुक पेज

Categories