Breaking News

 

बाँके। गायक सुजन ढकालले बाँके नेपालगन्जमा रहेको असहाय ,अशक्त र जेष्ठ नागरिकको हेरचाह गर्ने सस्था ‘निलसागर’लाइ बुधबार विभिन्न खाद्य  र स्वास्थ्य सम्बन्धी सामग्रीहरु सहयोग गरेका छ । कोरोना भाइरसको सङ्क्रमणबाट सिर्जित यस्तो गम्भीर परिस्थितमा मानव सेवामा संग्लन यस्ता सस्ठाहरु थप कठिनाइमा परेकाले आफुले सहयोग गरेको गायक सुजनले जानकारी दिनु भयो । यसअघि गायक सुजनले यस्ता असहाय ,अशक्त र विभिन्न  सस्ठाहरुहरुलाई सहयोग गर्दै आउनुभएको छ  ।

प्रकाशित मिति : 2020-07-09

फेसबुक पेज

Categories