Breaking News

काठमाडौं । नेपालमा मात्र नभएर सन्सारै भरि टिक टक बनाएर मनोरञ्ज गर्ने र गराउनेको भिडमा पछिल्लो समय राजकुमार श्रेष्ठ चर्चामा देखिन थालेका छन् । भारत सरकारको टिक टकमाथि प्रतिबन्ध लगाउने र फुक्का गर्ने गरेको भएपनि नेपालमा भने निर्बाद रुपमा टिक टक बनाउने क्रम जारी छ । टिक टकबाट पनि असंख्यक दर्शकको मन जित्न सकिने भएकोले वालबालिका, तन्नेरी मात्र होईन बृध्दाहरु पनि यसमा सकृय देखिन्छ । कलात्मक प्रस्तुतिका कारण सबैको आकर्षण बन्दै आईरहेका श्रेष्ठ छोटो समयमा चर्चामा आउने टिक टक घोष्ट मध्य पर्दछन् । उनको फलोअर्स पनि बढ्दै गईरहेको छ । सिटिजन प्रालिका निर्देशक समेत रहेका राजकुमार श्रेष्ठ मोडलिङमा पनि रुचि राख्छन् ।

प्रकाशित मिति : 2020-07-08

फेसबुक पेज

Categories