Breaking News

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको मुम्बईको बांद्राको गुरु नानक अस्पतालमा हृदय घातका कारण ७२ वर्षको उमेरमा निधन भएको हो । श्वास प्रश्वास्मा समस्या देखिएपछी उनलाई बांद्राको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।

खान बलिउडमा बाल कलाकार हुदैँ कोरियोग्राफरका रुपमा काम गर्न थालेकी थिइन् । खानले काम गरेको े अन्तिम फिल्म ‘कंलक’ हो । त्यस पछि उनले अरुका काम गर्न सकिनन् । उनले २,००० भन्दा बढी गीतमा कोरियोग्राफि गरेकी छन् । बलिउडमा खानले तीन पटक राष्ट्रिय पुरस्कार हात पारेकी छन् ।

प्रकाशित मिति : 2020-07-03

फेसबुक पेज

Categories