Breaking News

काठमाडौं । पछिल्लो समय चर्चामा रहँदै आईरहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘फुलमा पनि..’ बोलको गीतको भिडियो भुवन क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । केही समय पहिले ‘मान्छेको भिड भित्र….’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएकी खोटाङ चिसापानी घर भएकी गायिका रश्मी राई आफ्नो यो पछिल्लो सांगीतिक कोसेली पनि श्रोता, दर्शकले मनपराई दिनु हुनेमा डुक्क छन् । भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको भिडियोमा गायिका राईलाई मोडलको रुपमा देख्न सकिन्छ ।
भिडियो हेर्नु होला….

प्रकाशित मिति : 2020-06-23

फेसबुक पेज

Categories