Breaking News

काठमाडौ, । अभिनेत्री स्वेता खड्का पछिल्लो समय घरमै बसिरहेकी छन् । त्यस कारण उनी जीम लगायतका क्रियाकलाप बन्द भएपछि घरमा नै अहिले व्यायाम गरिरहेकी छन् । । मोडलिङबाट अभिनय यात्रा शुरु गरेकी स्वेताले ‘कहाँ भेटिएला’ फिल्मबाट चलचित्रमा प्रवेश गरेकी हुन् । जुन फिल्मलाई दर्शकले अत्यधिक मन पराए । ‘कहाँ भेटिएला’ फिल्म पछि उनी आफैले ‘कान्छी’ फिल्म निर्माण गरेकी थिइन ।

पछिल्लो समयमा समाज सेवासँगै व्यवसायमा पनि सञ्चालन गर्दै आएकी छिन् । हाल भने लकडाउनले फुर्सदमा छिन् उनी । उनले आफुलाई फिट राख्न घरको बगैचामा योगा गर्दै आएकी छिन् । स्वेताले योगा गर्दै गरेको भिडियो इन्स्टाग्राममा राखेकी छिन् ।
स्वस्थ त हुननै प¥यो नि हैन र स्वेता । कि कसो हो ?

प्रकाशित मिति : 2020-05-21

फेसबुक पेज

Categories