Breaking News

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी पास गर्ने नगर्नेकुरा संसदको विषय भएको बताएका छन् । तर, लप्सीफेदी(रातमाटे – हेटौंडा र लप्सीफेदी -रातमाटे – दमौली -बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए ।

जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी(रातमाटे(हेटौंडा र लप्सीफेदी(रातमाटे(दमौली(बुटवल ४०० केभी प्रशासन लाइन अगाडि बढाइने छ’ भनिएको छ । एमसीसी परियोजनामा उल्लेख भएको आयोजनालाई नीति तथा कार्यक्रममा ल्याएर जस्केलोबाट एसीसी पास गर्न खोजेको त होइन भन्ने प्रश्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०कै सांसदहरूले गरेका छन् ।

प्रकाशित मिति : 2020-05-19

फेसबुक पेज

Categories