Breaking News

मुम्बई । चर्चित बलिउड अभिनेत्री सनी लियोनले बुधवार ३९ औ बर्षको जन्मदिन मनाएकी छन् । यसै अवसरमा उनले पनि बुधवार ट्वीट गर्दै शुभकामना दिने सबैलाई धन्यवाद भनेकी छन् । उनले एक भिडियो टुइटरमा सार्वजनिक गर्दैे भिडियोमार्फत सबैलाई धन्यबाद दिएकी छन् ।

अमेरिकन पोर्न स्टार भनेर छाएकी सनी लियोन पछिल्लो समय भने बलिउड फिल्मका साथै कलिउड फिल्म पासवर्डमा अभिनय गरेकी थिइन । पोर्न उद्योगमा आउनुभन्दा अघि उनी जर्मनको बेकरीमा काम गर्थिन् । यसपछि भने उनले ट्याक्स र रिटायरमेन्ट फर्ममा काम गरिन् । उनकोे नर्स अध्ययन गरेकी छिन्।

प्रकाशित मिति : 2020-05-17

फेसबुक पेज

Categories