Breaking News

काठमाडौ । सधैँ एकदमै व्यस्त रहने अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । उनीहरुको माया लकडाउनले छर्लङ्ग पार्दै गइरहेको छ । अरु बेला भेट हुन पनि फोनबाटै कुराकानी हुने उनीहरुको लकडाउनको समयमा स्वस्तिमा माया प्रेममा बढि देखिएको जोडी हो यो । अहिले उनीहरु सामाजिक संजालमा बढी व्यस्त देखिन्छन् । लकडाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर्ने र मोबाइलमा गेम खेल्ने गरेकी छन् स्वस्तिमा ।

हाले इन्स्टामा स्वस्तिमाले आफ्ना श्रीमान् निश्चल बस्नेतसँगको एक तस्वीर शेयर गर्दैै लेखेकी छिन्–‘तिमी त्यस्तो जोखिम हौ, जुन म सधै लिन चाहन्छु ।’ उनीहरुको प्रेममा अत्यधिक रमाइरहेका छन् । यो कुरा तस्विरले नै पोष्टाइरहेको छ । जे होस् माया त गर्नै प¥यो नि हैन र । जुनी जुनी भरिलाई । त्यस्तै स्वस्तिमाले एक अमेरिकन फिल्ममा काम गर्ने कुरा बाहिरिएको छ । जुन उनको लागि चाडै नै होस् शुभकामना ।

प्रकाशित मिति : 2020-05-16

फेसबुक पेज

Categories