Breaking News

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना झन् झन् फैलिएको भन्दै सरकारले लकडाउनलाई निरन्तरता दिएको हो ।

प्रकाशित मिति : 2020-04-26

फेसबुक पेज

Categories