Breaking News

काठमाडौं । अहिलेका ब्यस्त निर्देशक, मोडल मिना तामाङको शब्द, संगीत समेटिएको ‘उपहार तिमिलाई…’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो यलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ ।

गीत त श्रमण योग्य छ नै म्युजिक भिडियोमा देखिने सुन्दर दृश्यले अझ दर्शक, श्रोतालाई आकर्षित तुल्याउँन मद्दत पु¥याएको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : 2020-02-11

फेसबुक पेज

Categories