Breaking News
काठमाडौँ । लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश 'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ। सुबोल थापाले कोरि
काठमाडौँ । गायक कपिल सापकोटाले 'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पप शैलीको यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ। म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ। रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्। ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो
विराटनगर । संचार क्षेत्र र नेपाली गीत संगीत क्षेत्रको गायन विधा सगैँ म्युजिक भिडियो निर्देैशनमा सक्रिय रहनु भएकी उषा मलाहा (सिम्रन )ले हाल सालै झापा र इलामका विभिन्न रमणिय स्थानमा ४ गीतको म्युजिक भिडियो छायाँकन...
गायक सुन्दर परियारको आवाजमा ” मेरो माया गयौ लत्याए ” सार्वजनिक ।
काठमाण्डौँ । गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” मेरो माया गयौ लत्याएर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ […]